गृह · शब्दकोश

महन्त

[ना.]

१. नेपालको तराई र भित्री मधेसमा बसोबास गर्ने थारूजातिको एक थर। स्त्री. महन्तिनी।

२. योगी, सन्न्यासीका आश्रमको सर्वोच्च अधिपति; साधुसमाज वा मठको प्रमुख व्यक्ति; मठाधीश।

⟵ फेरि सूचीमा जानुहोस्