गृह · शब्दकोश

मठाधीश

[ना.]

कुनै मठमन्दिरका मान्यताप्राप्त मुख्य सन्त; मठका हर्ताकर्ता साधु।

[ना.]

१. कुनै मठमन्दिरका मान्यताप्राप्त मुख्य सन्त।

२. गुरुपरम्परामा खास मत, सम्प्रदाय वा मण्डली चलाउने व्यक्ति।

३. मठको मालिक वा हर्ताकर्ता; मठधारी; महन्त।

⟵ फेरि सूचीमा जानुहोस्