गृह · शब्दकोश

बिचौलिया

[वि./ ना.]

१. बिचबाट कुराकानी मिलाएर त्यस कारोबारको पारिश्रमिक वा ज्याला लिने व्यक्ति; दलाल।

२. बिचौली; माझको।

३. माहिलो।

४. लमी।

५. लेनदेन, कारोबार आदिमा माध्यमको काम गर्ने; मध्यस्थ।

⟵ फेरि सूचीमा जानुहोस्