गृह · शब्दकोश

उदासीन

[वि.]

१. कसैको पक्ष नलिने; निर्लिप्त; तटस्थ।

२. विरक्त; उदास।

३. विषय प्रपञ्चबाट अलग रहेको।

४. सन्न्यासीको एक भेद।

⟵ फेरि सूचीमा जानुहोस्