गृह · शब्दकोश
१. कुनै पनि पक्षमा नलाग्ने; तटस्थ।
२. कुनै भुजाको शीर्षविन्दुबाट सम्मुख भुजाको मध्यविन्दुमा पारी खिचिएको (रेखा)।
३. कुनै वृत्त वा रेखालाई बराबरी पार्ने गरी बिचमा सङ्केतको रूपमा रहेको (विन्दु)।
४. बिचमा रहेको; माझमा रहेको; मध्यस्थ।
⟵ फेरि सूचीमा जानुहोस्