१. कुनै खास क्षेत्रको मध्यभाग; खास वृत्तको मध्यभाग।
२. विन्दुहरूमध्ये बिचमा पर्ने विन्दु; माझको विन्दु।
३. वृत्तको केन्द्र; केन्द्रविन्दु; नाभिक क्षेत्र।