रजोवती

[वि.]

१. टक्रिएकी; पन्छिएकी (स्त्री)।

२. रजस्वला भएकी; पर सरेकी; नछुने भएकी।