गृह · शब्दकोश

अरब

[वि.]

१. सय करोडको सङ्ख्या; सय करोड।

२. सय करोड सङ्ख्याको; अर्ब।

[ना.]

१. एसिया महाद्वीपको दक्षिण पश्चिममा रहेको एक प्रसिद्ध भूभाग।

२. त्यस भूभागका निवासी।

⟵ फेरि सूचीमा जानुहोस्