गृह · शब्दकोश
१. दामी रत्नहरू जडिएको चौबन्दी चोलो।
२. नाइटो; नाभि।
३. शरीरमा कल्पना गरिने षट्चक्रमध्ये नाभिस्थानमा रहने र डकारदेखि फकारसम्मका दश वर्णको पद्म हुने, हठयोगमा प्रयुक्त तेस्रो चक्र; षट्चक्रमध्ये एक।
⟵ फेरि सूचीमा जानुहोस्