गृह · शब्दकोश
दैलेख जिल्लाको शिरस्थानदेखि आधा कोसजति पर नाभिखोलाको तीरमा रहेको, सतीदेवीको नाभि पतन भएको ठाउँ मानिएको र परापूर्वकालदेखि ज्वाला बलिरहेको एक मन्दिर; ज्वालास्थान।
⟵ फेरि सूचीमा जानुहोस्