पनपक्ष

[ना.]

विवेक वा न्यायको विचार नगरी कसैको पक्ष लिने काम; ओड; पनपच्छे; पक्षपात