गृह · शब्दकोश

भुवन

[ना.]

१. उक्त आधारमा चौधको सङ्ख्या जनाउने शब्द।

२. जगत्; संसार।

३. जनता; दुनियाँ।

४. जल; पानी।

५. पुराणअनुसार भू, भुव, स्व, मह आदि चौध लोक; सात लोक तथा सात पातालमध्ये प्रत्येक।

६. प्रकृतिको सिर्जना; सृष्टि।

⟵ फेरि सूचीमा जानुहोस्