१. मनमा कोमल भाव सहजसित सञ्चार हुने; सुकुमार हृदय भएको; कोमल चित्तको।
२. राम्रो वा असल कुराको सोचविचार गर्ने; असल भावना लिने।
३. सहृदय; रसज्ञ; रसिक।