भरि
[नायो.]
१. कुनै खास सीमा, स्थान वा समयसम्म; भर; तक।
३. कुनै शब्दको उत्तरपदका रूपमा आएर जति, सम्म, पर्यन्त, तक आदि अर्थ बुझाउने शब्दांश।