गृह · शब्दकोश

अविश्वास

[ना.]

१. विश्वास वा निश्चित धारणाको अभाव; अपत्यार।

२. सन्देह; शङ्का।

⟵ फेरि सूचीमा जानुहोस्