ब्राह्मी

[ना.]

१. बुद्धिवर्धक एक प्रसिद्ध बुटी; घोडताप्रे

२. ब्रह्माकी शक्ति (सरस्वती, दुर्गा आदि)।

३. ‘ललित विस्तर’ का अनुसार जन्मदाता ब्रह्मा मानिएका, आठौँ शताब्दीभन्दा पहिलेदेखि प्रचलित तथा देवनागरी लिपिको उत्पादक एक प्राचीन लिपि