लिपि

[ना.]

१. अक्षर लेख्ने प्रणाली; अक्षरको रखाइ

२. चित्रकला; रेखाङ्कन

३. लिखित अक्षर; लेख्य वर्णमाला; लेख्य वर्ण

४. लेखोट

५. लेख्ने कला