उत्पादक

[वि.]

१. जन्माउने; पैदा गर्ने।

२. नयाँ वस्तु निकाल्ने।

३. यन्त्र, कारखाना आदिबाट सामानको उत्पादन गर्ने (संस्था वा व्यक्ति)।