गृह · शब्दकोश

ब्रह्माण्ड

[ना.]

१. खप्पर; खोपडी।

२. पृथ्वी, अन्तरिक्ष, ग्रह, नक्षत्र आदिले युक्त वा अनन्त लोक र भुवनहरू भएको विश्व; संसार।

⟵ फेरि सूचीमा जानुहोस्