गृह · शब्दकोश

असुल

[ना.]

१. कहीँबाट लिनु वा उठाउनु पर्ने नगद वा जिन्सी आफ्नो हातमा पार्ने काम; चुक्ता गर्ने काम।

२. दाखिला गर्ने काम।

⟵ फेरि सूचीमा जानुहोस्