सोच्नु

[सक्रि.]

१. विचारमा डुब्नु; चिन्तन गर्नु; मनन गर्नु

२. शोक गर्नु; अपशोच गर्नु