गृह · शब्दकोश
१. पानी नहाली बनाइएको तिल, भमिरा, रायो आदिको धुलेअचार।
२. नभिजेको; सुक्खा; नीरस; पानी नपरेको।
३. निरर्थक; प्रतिफल नलिएको वा नचाहिने (निरर्थक माया)।
४. बुरबुर गर्ने; बुरबुराउँदो; खहरो; सुक्खा; निस्तो; फुको।
⟵ फेरि सूचीमा जानुहोस्