गृह · शब्दकोश
१. नमुछिएको; बुगुल्टो।
२. नीरस; रसहीन; उराठलाग्दो।
३. सहायक खाद्यवस्तु नभएको; अचार, तरकारी, दाल आदि केही नभएको; रस नभएको (खानेकुरो)।
⟵ फेरि सूचीमा जानुहोस्