गृह · शब्दकोश

नीरस

[वि.]

१. भावनाको कमी; नरमाइलो; खल्लो।

२. रस नभएको; सुक्खा; रुखो।

३. स्वाद नभएको; बेस्वादिलो।

⟵ फेरि सूचीमा जानुहोस्