गृह · शब्दकोश

बिरुँडा

[ना.]

१. दुर्गाष्टमीपूजामा देवीलाई चढाइने नैवेद्य।

२. नेपालको सुदूरपश्चिमतिर प्रचलित विशेष चाडपर्वमा देवदेवीलाई चढाइने र खाइने कलउँ, गुराँस, गहत, मास र गहुँ मिसाएर बनाइने भोजनको एक परिकार।

३. बिरौँला; क्वाँटी।

⟵ फेरि सूचीमा जानुहोस्