क्वाँटी

[ना.]

केराउ, चना, मुगी, मास, सिमी आदि दाल जातका गेडागुडी मिसाई भिजाएर टुसा निक्लिएपछि पकाइएको रस; त्यस्ता गेडागुडी वा बिरौँला