गृह · शब्दकोश

गहत

[ना.]

लहराको कोसामा फल्ने सेतो, रातो र कालो तीन जातको हुने चेप्टो आकारको गेडादार दाल वर्गको अन्न।

⟵ फेरि सूचीमा जानुहोस्