गृह · शब्दकोश

भट्टी

[ना.]

१. इँटा, हाँडी, गाग्रा आदि माटाका सामान पकाउने ठुलो अवाल; भट्टा।

२. जाँड, रक्सी बनाउने कारखाना; मदभट्टी।

३. जाँडरक्सी बेच्ने पसल; जाँडरक्सी खाने ठाउँ।

४. धातुहरू गाल्ने ठुलो अगेनो।

⟵ फेरि सूचीमा जानुहोस्