गृह · शब्दकोश

अकुलाइ

[ना.]

अकुलाउने अवस्था वा प्रक्रिया; अत्त्याइ।

[क्रिवि.]

ढिलो; अबेर; आत्तिने वा नियास्रो अनुभव गर्ने प्रक्रिया।

⟵ फेरि सूचीमा जानुहोस्