बाम

[ना.]

झलक्क हेर्दा सर्पजस्तो देखिने एक जातको माछो

[वि.]

१. बायाँ हातले बजाइने तबला

२. बायाँ; बाउँ; वाम