गृह · शब्दकोश

बाउँ

[वि.]

१. पौडी; पानीमा हात खुट्टाले तैरिने काम।

२. बाउते।

[वि.]

१. हात; बाहु।

२. बायाँ; देब्रे; वाम।

[ना.]

खेतबारीमा सघाउने व्यक्ति।

⟵ फेरि सूचीमा जानुहोस्