गृह · शब्दकोश

बाबा

[विबो.]

१. बाबु वा बाबुजस्तै पूज्य वृद्ध व्यक्ति।

२. छोराछोरीलाई प्यारो गरेर भनिने शब्द।

३. वृद्ध र पूज्य व्यक्तिलाई सम्बोधन गरिने शब्द; पिताका पिता; हजुरबा।

४. साधु, सन्न्यासी वा पूज्य व्यक्तिलाई अरूले र अरूलाई साधु सन्न्यासीले गर्ने सम्बोधन।

५. डर, त्रास, दिक्क, आश्चर्य आदि जनाउँदा निस्कने शब्द।

⟵ फेरि सूचीमा जानुहोस्