बाग

[ना.]

बाघ

[ना.]

नेपालको काठमाडौँ उपत्यका र त्यसवरिपरिका जिल्लाहरू मूल थलो भएका नेवार जातिको एक थर।

[ना.]

१. कुनै वस्तु च्याप्नका निम्ति टेबिल आदिमा स्थिर गरी जडिएको वस्तु

२. घोडाको लगाम; बागडोर।

३. फलफूलबारी; बगैँचा; वाटिका