प्रतिकार
[ना.]
१. अरूले गरेको अपकारका बदलामा गरिने अपकार; कसैले गरेको हानि वा अहितका बदलामा गरिने कार्य; साटो फेराइ; बदला।
२. कसैको जग्गाजमिन, सम्पत्ति आदिमा कब्जा गरेको बदलामा क्षतिपूर्तिका निम्ति दिइने रकम।