गृह · शब्दकोश
१. बाटेको; बाटिएको।
२. बाट्नका निम्ति ठिक पारिएको (डोरी आदि)।
भित्र खण्ड खण्ड भएको, वृत्ताकार वा बाटुलो आकारको एक प्रकारको थैलो।
१. बाटो हिँड्ने मानिस।
२. पथिक; यात्री।
⟵ फेरि सूचीमा जानुहोस्