गृह · शब्दकोश

यात्री

[वि.]

१. तीर्थाटनमा निस्किएको मान्छे; तीर्थयात्री।

२. परदेशी।

३. यात्रा गर्दै रहेको व्यक्ति; पर्यटक; बटुवा।

४. यात्रा गर्ने; भ्रमणशील।

⟵ फेरि सूचीमा जानुहोस्