गृह · शब्दकोश

चप्काउनु

[सक्रि.]

१. चप पार्नु।

२. चोर्नु; टप्काउनु।

[सक्रि.]

गुँद, माड आदि लेसाइलो वा लेदो वस्तुले कुनै वस्तु टाँस्नु; जोड्नु; चिप्काउनु।

⟵ फेरि सूचीमा जानुहोस्