गृह · शब्दकोश

फुलो

[ना.]

देवदेवीका मन्दिरमा चढाइने चाँदीको पैसा।

[ना.]

फूलको।

[ना.]

१. आँखाको नानीमा निस्कने सेतो बादल।

२. तेल पेल्नका निम्ति कुटेर धुलो पारेको तोरी आदिको चूर्ण।

३. भात पकाएको भाँडाको पिँधमा बस्ने भातका सिताको दाग।

⟵ फेरि सूचीमा जानुहोस्