गृह · शब्दकोश

फाटफुट

[वि.]

१. एउटा दुइटा मात्र देखा पर्ने गरी; कतै कतै; फाट्टफुट्ट।

२. चानचुन; धेरथोर; थोरथोरै।

⟵ फेरि सूचीमा जानुहोस्