गृह · शब्दकोश
चामल, गहुँ, मकै आदि भुटेर बनाइएको खाजा खान प्रयोग गरिने पिठो; नास्ता; खाजा।
मुखभरिको गाँस; फाँक।
१. फाँटलाई ढाक्ने कपासजस्तो सेतो बाक्लो कुहिरो।
२. हुस्सु।
⟵ फेरि सूचीमा जानुहोस्