गृह · शब्दकोश

फाँक

[ना.]

सानो अंश वा मात्राको पिठो।

[ना.]

१. मुखभरि हालिने चिउरा, खट्टे आदिको एक पटकको गाँस।

२. मुखमा हालिने सुर्ती वा खैनीको एक पटकको अंश।

⟵ फेरि सूचीमा जानुहोस्