गृह · शब्दकोश

फर्कनु

[अक्रि.]

१. एक कोल्टोबाट अर्को कोल्टो हुनु।

२. एक दिशाबाट अर्को दिशातर्फ मुख लाउनु।

३. एकापट्टिबाट अर्कापट्टि पल्टनु वा लेप्सिएर बसेको वस्तु उल्टो हुनु; उल्टिनु।

४. गइरहेको बाटाबाट फेरि पछाडि आउनु; फिर्ती हुनु; फिर्नु।

५. गुमेको वस्तु फेरि हात लाग्नु।

⟵ फेरि सूचीमा जानुहोस्