गृह · शब्दकोश

फिर्नु

[अक्रि.]

१. गएको व्यक्ति वा पठाइएको वस्तु फिर्ता आउनु; फर्कनु

२. घुमफिर गर्नु; डुल्नु

३. भइरहेको स्थितिमा परिवर्तन आउनु; सो स्थिति उल्टनु; बदलिनु

४. मलमूत्र त्याग गर्नु

⟵ फेरि सूचीमा जानुहोस्