गृह · शब्दकोश

कोल्टो

[वि.]

१. दायाँ वा बायाँ कोखले टेकेर छड्के सुत्ने ढाँचा।

२. सिधा र सरल नभई टेढोमेढो परेको ठाउँ वा वस्तु।

३. आँखासामु नभएको; पायक नपरेको; अपाही।

⟵ फेरि सूचीमा जानुहोस्