स्थानीय
[वि.]
१. कुनै खास ठाउँमा उब्जने, पाइने वा हुने (हावापानी, चलन, बोली आदि)।
२. कुनै खास ठाउँमा बस्ने; रैथाने (व्यक्ति, कर्मचारी आदि)।
३. स्थानसम्बन्धी।