गृह · शब्दकोश

गमन

[ना.]

१. एक ठाउँबाट अर्को ठाउँ पुगुन्जेलको यात्रा; त्यस्तो यात्रामा प्रस्थान; हिँडाइ।

२. कसैमाथिको हमला; आक्रमण।

३. ठाउँमा पुग्ने, जाने काम।

४. स्त्रीसँगको सहवास; सम्भोग।

⟵ फेरि सूचीमा जानुहोस्