गृह · शब्दकोश
१. कुनै पनि विषयको वास्तविक जानकारी प्राप्त गर्न वा तथ्य सङ्कलन गर्नका निम्ति त्यससँग सम्बन्धित व्यक्तिहरूलाई सोध्न तयार गरिएका प्रश्नहरूको सूची।
२. परीक्षामा परीक्षार्थीहरूलाई उत्तर लेख्नका निम्ति सोधिने प्रश्नपत्र।
३. प्रश्नहरूको क्रमबद्ध तालिका।
⟵ फेरि सूचीमा जानुहोस्