तालिका
[ना.]
कुनै कुरा, विषय, मिति आदि मिलाई लेखिएको सूची; फेहरिस्त; रुटिन।
[ना.]
काठी कसिएको घोडाको छातीमा मालाझैँ बेरिएको देखिने छालाको फित्ता वा डोरी।