सहभागिता
[ना.]
१. अरूका साथ मिलेर काम गर्ने अवसर वा अधिकार।
२. कुनै कामकुरामा अरूका साथै भाग लिने वा सहभागी भएर काम गर्ने प्रक्रिया वा अवस्था।