गृह · शब्दकोश

प्रविष्टि

[ना.]

१. खातामा खर्च वा आम्दानी लेखिने काम।

२. दर्ता; नामदर्ता।

३. प्रवेश गराउने कार्य; मुख्य स्थानमा रहन दिने अनुमति।

४. शब्दकोशमा शब्द समावेश गर्ने काम।

५. समेट्ने काम वा समावेश।

⟵ फेरि सूचीमा जानुहोस्